Live on
Your Voice, Your Power
काठमाडौं– हाल विश्वका विभिन्न मुलुहरुले रुसी प्रोपागाण्डालाई रोक्न भन्दै रुसी सरकारद्वारा सञ्चालित आरटी टेलिभिजन, स्पुत्निक रेडियो र यस्तै मिडियाहरुलाई धमाधम प्रतिबन्ध लगाउँदै आएका छन् । तर, अमेरिकामा एउटा रेडियो स्टेशनले रुसी रेडियो कार्यक्रम प्रस्तुत गरिरहेको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास शहरको नजिकै रहेको एउटा सानो रेडियो स्टेशनले रुसी कार्यक्रम प्रसारण गरेको हो । उक्त…