Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै…