अमेरिका / क्यानडा « Khabarhub

बितेको २४ घण्टामा अमेरिकामा थप १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घणटाको अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् । कोरोना…