Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएसँगै जो बाइडेनले विजयी सम्बोधनको तयारी गरेका छन् । बाइडेनको जितसँगै डेमोक्र्याट पार्टीका समर्थकहरूले ठाउँठाउँमा विजयी उत्सव गरिरहँदा बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सम्बोधनको तयारी गरेका छन् । जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेपछि उनी…