अमेरिका / क्यानडा « Khabarhub

कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न डब्ल्युएचओलाई अमेरिकाको आग्रह

काठमाडौँ- विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्युएचओलाई आह्वान गरेका हुन् । डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका छन्। चीनको…