Live on
Your Voice, Your Power
काराकस- भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा क्युबाका ३२ जना अधिकारी मारिएका छन्। क्युबा सरकारले आइतबार राति यसको जानकारी दिएको हो। सरकारी विज्ञप्तिअनुसार ती क्युबाली सैन्य र प्रहरी अधिकारीहरू भेनेजुएला सरकारको अनुरोधमा मिसनमा थिए। उनीहरू त्यहाँ के काममा थिए भन्ने कुरा स्पष्ट गरिएको छैन। क्युबा भेनेजुएलाको नजिकको सहयोगी हो । भेनेजुएलामा क्युबाले वर्षौंदेखि सैनिक तथा प्रहरी सहयोग…