अस्ट्रेलिया / ओसिनिया Archives | Page 11 of 25 | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप अनुमतिमा नहतारिऔँ : डब्ल्युएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ । डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको बताए। परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने…