अस्ट्रेलिया / ओसिनिया « Khabarhub

कोरोना महामारीपछि बन्द न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी

एजेन्सी- अष्ट्रेलियाले न्यूजिल्याण्डतर्फको सीमा खुला गर्ने तयारी गरेको छ । कोभिड १९ का कारणले हप्तौँअघि बन्द गरिएका न्यूजिल्याण्डका सीमा केही दिनमै खुला गर्ने अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले जनाए । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यू साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ । सीमा नाका खुला भए…