अस्ट्रेलिया / ओसिनिया « Khabarhub

कोरोना भाइरस : विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट  यो समाचार तयार पार्दासम्म ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् । संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर…