अस्ट्रेलिया / ओसिनिया « Khabarhub

न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा

काठमाडौं- न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसद्मा गरेको विरोधको शैलीका कारण विश्वभर चर्चा बटुलेकी छिन् । संसद्भित्रको उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । न्युजील्याण्डकी सांसद हाना संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि चर्चामा आएकी हुन् । बिहीबार न्यूजील्याण्डको संसदमा हानाको क्रोधित रुप देखियो । जसको भिडियो अहिले भाइरल भइरहेको छ…