एसिया Archives | Page 10 of 163 | Khabarhub Khabarhub

इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ

काठमाडौं– इरानी राजगद्दीका उत्तराधिकारी रेजा पह्लावीले जनतालाई इस्लामिक गणतन्त्रलाई उखेलेर फाल्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समा फारसी भाषामा पोस्ट गर्दै पूर्वराजा मोहम्मद रेजा पह्लावीका छोरा एवम् पह्लावी वंशका उत्तराधिकारी रेजा पह्लावीले यस्तो आह्वान गरेका हुन् । शुक्रबार एक्समा पोस्ट गर्दै उनले इजरायल र अमेरिकाविरुद्ध हुनसक्ने युद्ध इरान वा इरानी जनताको युद्ध नभइ ‘खामेनी…