Live on
Your Voice, Your Power
एजेन्सी- दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । [caption id="attachment_220126" align="alignnone" width="710"] तस्वीर : एएफपी[/caption] दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । [caption id="attachment_220127" align="alignnone" width="634"] तस्वीर : एएफपी[/caption] ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्न सक्ने जनाइएको छ…