Live on
Your Voice, Your Power
एजेन्सी- विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएसँगै यसको जोखिम रोक्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्ण देशका नागरिकलाई तीन वटा सन्देश प्रवाह गरेको छ–सामाजिक दूरी कायम गर्न, पटकपटक हात धुन र अनिवार्य मास्क लगाउन। डब्लूएचओको यो तीनवटै विकल्पलाई अहिले विश्वका सबै देशले पालना गरिरहेका छन्। कोरोना…