एसिया « Khabarhub

उत्तर र दक्षिण कोरियाली सेनाबीच सीमामा गोली हानाहान

काठमाडौं- उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ ।  गैरसैन्य क्षेत्र(डिमिलिटराइज्ड जोन) मा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको समाचार संस्था एएफपीले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको…