एसिया « Khabarhub

एकै दिन १३ सय ५२ कोरोना संक्रमितको मृत्यु, थप ३० हजारमा संक्रमण

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट एकै दिन १३ सय ५२ जनाको मृत्यु भएको छ भने अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै मृत्यु हुने र संक्रमित हुनेको संख्या क्रमश ११ हजार ३ सय ८३ र २ लाख ७५ हजार १ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६२७ जनाको…