एसिया « Khabarhub

कोरोना महामारीकाबीच उत्तर कोरियाली शासक किम बिरामी भएको रिपोर्ट, महत्वपूर्ण कार्यक्रममा गएनन्

काठमाडौं- विश्वभर कोरोना भाइरसको महामारीका कारण लाखौ मानिस संक्रमित भएका छन् । शनिवार साँझ सम्ममा २२ लाख ६९ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ लाख ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । विश्वका अधिकांश देश र भूभागमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही साना देश र भुभागमा मात्र…