Live on
Your Voice, Your Power
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको मृत्यु भएका समाचारहरु एकाएक भाइरल भइरहेदा अमेरिका र दक्षिण कोरियाका गुप्तचर संस्थाहरुले उनी जीवितै रहेको दावी गरेका छन् । मुटुमा समस्या देखिएपछि किमको शल्यक्रिया गरिएको र उनको मृत्यु भएको भन्दै आइतबारदेखि समाचार भाइरल भइरहदा अमेरिका र कोरियाका गुप्तचर संस्थाले उनी जीवितै रहेको जनाएका हुन् । वासिङटन पोष्टले…