एसिया Archives | Page 139 of 164 | Khabarhub Khabarhub

जेल हालेर मात्र हुँदैन, भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छः राष्ट्रपति डुटर्टे

एजेन्सी- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनतालाई सशक्त प्रतिकारमा उत्रिन आग्रह गरेका छन् । सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका हुन् । भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनुपर्ने राष्ट्रपति डुटर्टेले बताए । उनले सेवाग्राहीसँग कोही कसैले घुस मागे…