एसिया « Khabarhub

टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो

अन्टाक्या– सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा ३३ टर्किस सैनिक मारिएपछि टर्की र सिरियाबीच तनाव उत्कर्षमा पुगेको छ । यसअघि आइतबारमात्र टर्कीले सिरियाली…