Live on
Your Voice, Your Power
एजेन्सी– जापानको एउटा अदालतले बलात्कारको आरोप लागेका एक संवाददातालाई आरोप लगाउने अर्की पत्रकारलाई तीस हजार डलर रकम क्षतिपूर्ति तिर्न आदेश दिएको छ । पत्रकार शिओरी इटोले सन् २०१५ मा आफू अचेत भएको बेला टीभी संवाददाता नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । अभियोजनकर्ताले भने उक्त आरोपलाई फौजदारी मुद्दा बनाउनका लागि पर्याप्त प्रमाण नभएको…