Live on
Your Voice, Your Power
सोल– उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेपनि अमेरिका र उत्तर कोरियाबीच चाँडै आणविक निशस्त्रीकरणबारे वार्ता हुने वरिष्ठ दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा उपसल्लाहकार किम ह्युन चोङले दुई मुलुकबीच चाँडै वार्ता हुने र उक्त वार्ता सकारात्मक हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभन…