एसिया « Khabarhub

नाकाबन्दीकाबीच विलाशी गाडी कसरी पुगे उत्तर कोरिया ?

एजेन्सी– सन् २०१८ जुन १४ मा डच बन्दरगाह रोटर्डामबाट बाहिरी सुरक्षा कभर सहितका दुई मर्सिडिज मेब्याच एस ६०० गाडीलाई पठाइयो । अमेरिकी राजधानी वाशिंटन डीसीमा रहेको सेन्टर फर एड्भान्सड डिफेन्स स्टडिज (सीफोरएडएस) का अनुसार ती दुई आलिशान गाडीले हजारौं माइलको यात्रापश्चात ६ मुलुक पार गरे । चीन, जापान, दक्षिण कोरिया र रुसमा रोकिँदै उत्तर कोरिया…