एसिया « Khabarhub

मलेसियामा आक्रमणको योजना बनाउने ४ जना पक्राउ

मलेशिया– मुसलमान धर्मावलम्बीको पवित्र महिना रमादानका अवसरमा आक्रमण गर्ने योजना बनाइरहेका आशंकामा मलेशियामा ४ जनालाई पक्राउ गरिएको छ । मलेशियन प्रहरीको प्रतिआतंकवाद डिभिजनले टेरेङ्गानु तथा क्लाङ उपत्यकामा गत मे ५ र मे ७ बीच छापा मारी ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्यान्मारका दुई रोहिंग्या, एक इण्डोनेशियाली तथा एक मलेशियाली नागरिक…