Live on
Your Voice, Your Power
आम्बोन सिटी– इन्डोनेसियामा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको हो । अधिकारीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् । देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना…