एसिया Archives | Page 158 of 166 | Khabarhub Khabarhub

महाथिरले निर्णय ‘सच्याएपछि’ रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए चिनियाँ ठेकेदार

पुत्रजाया– मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गरेकाे चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गरेका छन् । देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग निर्माण कार्यलाई स्थगित गरिदिएका थिए । गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले 'पूर्वी तटीय…