एसिया « Khabarhub

साउदी अरबमा रमादानपछि तीन इस्लामिक विद्वानलाई मृत्युदण्ड दिइने

साउदी अरब– साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरुलाई मृत्युदण्ड दिने तयारी शुरु गरेको छ । साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरु शेख सलमान अल ओदाह, अवद अल कर्नी र अली अल ओमरीलाई मृत्युदण्ड दिन लागेको समाचार सार्वजनिक भएको हो । यसअघि टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्रै पत्रकार जमाल…