Live on
Your Voice, Your Power
तेहरान– इरानले स्ट्रेट अफ हर्मुजमा अर्को इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको छ । हर्मुजको स्ट्रेटमा डिजेल खाडी क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इरानको सरकार सञ्चालित समाचार संस्थाले जनाएको छ । उक्त पानीजहाजले २ लाख ८४ हजार लिटर डिजेल तस्करी गरिरहेको इरानी अधिकारीले जनाएका छन् । पानीजहाजसहित त्यहाँ काम गर्ने १२ फिलिपिनो कर्मचारीलाई समेत नियन्त्रणमा…