एसिया « Khabarhub

बेलायती तेल ट्यांकरलाई इरानद्वारा हर्मुजको खाडीमा अवरोध

दुबई– फारसको खाडीस्थित हर्मुजको स्ट्रेटमा इरानी फौजले तेल बोकेको बेलायती पानीजहाजमाथि अवरोध गरेको छ । तेल बोकेको ‘ब्रिटिस हेरिटेज’ नामक बेलायती तेल ट्यांकरलाई इरानको रिभल्यूशनरी गार्ड कर्पसँग आबद्ध रहेको विश्वास गरिने तीन पानीजहाजले रोक्न खोजेको बेलायतको रक्षामन्त्रालयले जनाएको छ । पछि बेलायती नौसेनाको एचएमएस मोन्ट्रोज नामक युद्धपोतले हस्तक्षेप गरेपछि ती इरानी पानीजहाज भागेको बेलायती प्रसारण…