Live on
Your Voice, Your Power
क्वालालम्पुर– मलेसियाको भ्रष्टाचारविरोधी आयोगले विदेशी नागरिकलाई दिइने भिसा प्रणालीका कमजोरीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराउने भएको छ । भिसा प्रणालीमा भएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै मलेसियाका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री डाक्टर अहमद जाहिद हमिदीमाथि मुद्दा दायर गरिएपछि मलेसियाको भ्रष्टाचार विरोधी आयोगले भिसा प्रणालीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराइने जनाएको हो । आयोगका उपप्रमुख अजाम बाकीले…