Live on
Your Voice, Your Power
दमास्कस- सिरियाको अलेप्पो प्रान्तमा सिरियाली विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको ज्यान गएको छ । अलेप्पो प्रान्तको अल–वाहिदी गाउँमा भएको क्षेप्यास्त्र आक्रमणमा अरु १५ जना घाइते भएका छन् । आक्रमणमा मारिनेमा ५ जना बालबालिका रहेको जनाइएको छ । सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल-कायदासम्बद्ध हायात तहरिर अल-शामले उक्त आक्रमण गरेको हो ।…