एसिया « Khabarhub

अमेरिका-तालिबान वार्ता सकारात्मक दिशामा

एजेन्सी– अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मए खालिदजाद तथा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको राजनीतिक समूहका प्रतिनिधिबीच अफगानिस्तानमा शान्ति स्थापनाका लागि भएको वार्ता सकरात्मक दिशामा अघि बढेको तालिबानले जनाएको छ । तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै कतारको राजधानी दोहामा अमेरिकी प्रतिनिधिसँगको शान्ति वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएका हुन् । उनले दुई…