एसिया « Khabarhub

बाचा पूरा गर्न नसक्दा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

सोल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले न्यूनतम पारिश्रमिक बढाउने आफ्नो बाचा पूरा गर्न नसकेको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका छन् । राष्ट्रपति मुनले सन्देश जारी गर्दै यसअघि आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक १० हजार वन प्रतिघण्टा पु¥याउने आफ्नो बाचा पूरा गर्न असमर्थ रहेको भन्दै क्षमा मागेका हुन् । नीति निर्माणसम्बन्धी सेना प्रमुख किम साङ जोमार्फत…