Live on
Your Voice, Your Power
काठमाडौं- आफ्ना माग सुनुवाइ गराउन गरिने आन्दोलनमा पनि सिर्जनात्मकता थपिन थालेको छ। आन्दोलन गर्ने शैली कै कारण धेरै आन्दोलन 'हीट' हुने गरेका इतिहास पनि छन् । यस्तै गरी आन्दोलनमा नयाँ शैली अपनाएर अफगानी महिलाहरु विरोधमा उत्रिकएका छन् । अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष सम्पन्न चुनावमा भएको भनिएको धाँधलीविरुद्ध आन्दोलन गरिरहेका महिला उम्मेदवारहरूले आफ्ना ओठ सिलाएर…