एसिया « Khabarhub

विश्वमै लामो दूरी छिचोल्ने रेल पुनः चलाइने

एजेन्सी - उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा ल्याइने भएको छ । रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत यो रेल सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन…