एसिया « Khabarhub

तुफानको जोखिममा पूर्वी एसिया

जापानको ओकीनावा टापुमा आएको तुफानका कारण धेरैको बिचल्ली भएको छ। धेरै घरमा विद्युत् आपूर्ति बन्द भएका छ। साथै एक तिहाइ मानिस विपद्को जोखिममा परेका छन्। बेइजिङमा आएको शताब्दीकै घनघोर वर्षापछि अहिले पूर्वी एसियामा विस्तारै खानुन तुफान चली रहेको छ। यसले धेरै स्थानमा आँधी ल्याएको छ। चीनमा भने बाढीका कारण ३४ जनाको ज्यान गइसकेको छ। विज्ञका…