एसिया Archives | Page 36 of 163 | Khabarhub Khabarhub

थाइल्याण्डको खाडीमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता

काठमाडौँ- थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको शाही थाई नौसैनिकका प्रवक्ताले बताएका छन् । एचटीएमएस सुखोथाई नामक जहाजले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा डुबेको जनाइएको छ । जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेको शाही नौसैनिक अधिकारीले जनाएका छन्…