Live on
Your Voice, Your Power
काठमाडौँ- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । भूकम्पमा परी हालसम्म २८ हजार एक सय ९२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पमा परी अरु हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको सात दशमलव आठ…