Live on
Your Voice, Your Power
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले यस्तो आग्रह गरेका हुन् । ग्राण्डी तीन दिनको भ्रमणका…