एसिया Archives | Page 47 of 156 | Khabarhub Khabarhub

भारत, जापान र फिलिपिन्सका विदेश एवम् रक्षामन्त्रीबीच सम्मेलन हुने

काठमाडौं– जापान, फिलिपिन्स तथा भारतकाबीच यही अप्रिल महिनाभित्र सम्मेलन हुने भएको छ । इण्डो प्यासिफिक क्षेत्रका तीन महत्वपूर्ण मुलुकहरू भारत, जापान र फिलिपिन्सका रक्षा तथा कूटनीतिक क्षेत्रका शीर्षस्थ अधिकारीबीच जापानमा सम्मेलन हुन लागेको जापानको क्योदो समाचार संस्थाले जनाएको छ । यसका लागि फिलिपिन्सका विदेशमन्त्री टोयोडोरो लोक्सिन तथा राष्ट्रिय रक्षामन्त्री डेल्फिन लोरेन्जानाले यही महिना जापानको भ्रमण…