एसिया « Khabarhub

भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीद्वारा भारतको प्रसंशा

काठमाडौँ- भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीले भारतको प्रसंशा गरेको छ । भूकम्पका बेला उद्धार तथा राहत सामग्री उपलब्ध गराएको भन्दै टर्कीले भारतको प्रसंशा गरेको हो । भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले सहयोगप्रति आभार व्यक्त गर्दै भारतलाई धन्यवाद दिएका छन् । भूकम्पपछि भारतले सहायता एवम् स्वास्थ्य समग्रीसहित सी १७ विमान टर्कीतर्फ पठाएको थियो । भारतले ‘अपरेसन…