एसिया Archives | Page 51 of 156 | Khabarhub Khabarhub

दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित

सोल– दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ । आगामी दिनमा दैनिक संक्रमितको संख्या…