एसिया « Khabarhub

पाकिस्तानका सरकारी कर्मचारीले इन्धन र बिजुलीको महसुल बढेको भन्दै धर्ना दिने

इस्लामावाद– इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्तानी सरकारी कर्मचारीहरूले देशको अर्थ मन्त्रालय बाहिर धर्ना दिने तयारी गरेका छन्। सरकारी कर्मचारीहरूको गठबन्धनले उनीहरूले आगामी बजेटमा तलब वृद्धिको लागि दबाब दिन अर्थ मन्त्रालय बाहिर टोकन धर्ना दिन लागेको डन अखबारले उल्लेख गरेको छ। कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने…