एसिया « Khabarhub

एपेकको बैठकमा युक्रेनमा रुसी आक्रमणको विरोध

काठमाडौं- थाइल्याण्डको राजधानी बैंककमा एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको बैठकमा अमेरिका, क्यानडा र अरु तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसी आक्रमणको विरोध गरेका छन् । बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठक कक्षबाट बाहिरिँदै विरोध जनाएका थिए । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा,…