Live on
Your Voice, Your Power
एजेन्सी- लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाले देशमा अर्को युद्ध हुन नदिने बताएका छन् । 'हामी यस विभाजनलाई कुनै कारणले जारी राख्न दिने छैनौं । लिबियाको प्रतिनिधि सभा (संसद) को विरोधमा यहाँ विरोध प्रदर्शन गरिरहेका आफ्ना समर्थकहरूलाई दबेबाले भने, 'अब देशमा युद्ध हुनेछैन । हामी विकास र स्थिरतालाई निरन्तरता दिनेछौं ।' उनले यस वर्षको अन्त्यसम्ममा निष्पक्ष निर्वाचन…