एसिया « Khabarhub

टर्कीमा आगलागीमा परी तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको कारखानामा भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । शहरको एसियाली हिस्सास्थित तुजला जिल्लाको रासायनिक कारखानामा आगलागी भएको हो । आगलागीमा परी अरु ९ जना घाइते भएका छन् । घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । विज्ञप्ति…