Live on
Your Voice, Your Power
काठमाडौँ- म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, भारतलगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित विपक्षी नेतालाई नजरबन्दमा राखेर सेनाले शासनसत्ता हातमा लिएपछि विश्वभरबाट निन्दा भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कु’प्रति गम्भीर ध्यानाकर्षण भएको…