Live on
Your Voice, Your Power
एजेन्सी- फिलिपिन्समा गत बिहीबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ । 'सुपर टाइफुन राई' आँधीका कारण ज्यान गुमाउनेको संख्या ३७५ पुगेको बीबीसीले जनाएको छ । आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् ।