Live on
Your Voice, Your Power
एजेन्सी– दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञ पक्राउ परेका छन् । उनीहरू चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए । मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दैगर्दा पक्राउ परेका हुन् । ती वस्तुको मूल्य ११.७० डलर…