एसिया « Khabarhub

संक्रमण बढेसँगै कतारको लुसेलमा खुल्यो १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र 

दोहा– कतारमा ओमिक्रोन भाइरस संक्रमण ह्वात्तै बढेर पीसीआर परीक्षण गर्ने भीड बढेसँगै यहाँको लुसेलमा ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र खुलेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार लुसेल खेलकुद कम्प्लेक्सनजिकै एउटा ड्राइभ-थ्रु कोभिड-१९ परीक्षण केन्द्र खोलिएको जनाएको छ । भिड निकै बढेपछि र विदेश यात्रा गर्नुपर्नेले बेलैमा रिपोर्ट पाउन नसक्दा कैयनले उड्न नपाएपछि बिहिबार अपरान्ह…