एसिया « Khabarhub

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु

काठमाडौँ- यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ । घटनामा दर्जनौ अन्य घाइते भएका छन् । उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहर्‍याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ । “आक्रमणमा ३० भन्दा बढी व्यक्ति…